२०८२/०३/२३ गते सुपरनाेभा तालिम केन्द्र र काभ्रे एकेडेमी अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्टले स्प्रिङ हिल ईङ्लिस स्कुलमा हाेटल म्यानेजमेन्ट अध्ययन गरेका विधार्थिहरूलाई प्रयाेगात्मक तालिमकाे प्रमाणपत्र विधालयका संचालक एव प्राध्यापक कृष्ण सुन्दर थापाले कक्षा ११ र १२ का विधार्थिहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रगतिको कामना गर्नु भएकाे थियाे ।
कार्यक्रम स्कुलका प्रिन्सिपल सुन्दर वुढाथाेकिले बिधार्थिहरूलाई संस्कार सहितकाे शिक्षा दिने प्रतिवद्दता ब्यक्त गर्नुभयाे । कार्यक्रममा शिक्षक विकास बजागाई,सुपरनाभा बाट माेहन गजुरेल ,राजकुमार सापकाेटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
